FAQs Complain Problems

सुनिलस्मृति गाउँपालिका वडा नं २

खुंग्री, रोल्पा

इमेल: ssrmward02@gmail.com

यस वडाको घरधुरी तथा जनसंख्या विवरण

घरधुरी संख्या ९१०
महिला १७५७
पुरुष २४११
जम्मा ४१६८

यस वडामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु

  • त्रिपुरेश्वोर मन्दिर
  • शिपाञ्चायन मन्दिर
  • ऐतिहासिक खुंग्री दरबार
  • खुंग्री टोट्के तिमिले पर्यटकिय क्षेत्र
  • मयुर सामुदायिक वन वराहक्षेत्र सामुदायिक वन

यस वडामा रहेका स्वास्थ्य चौकीको विवरण

  • खुंग्री स्वास्थ्य चौकी

यस वडामा रहेका शैक्षिक संस्थाको विवरण

बिद्यालय विवरण
क्र.सं. बिद्यालयको नाम ठाउँको नाम विद्यालयको किसिम
१ त्रिपुरेश्वोरी मा. वि. खुंग्री सामुदायिक बिद्यालय
२ ज्योतिप्रकाश मा. वि. हरिगाउँ सामुदायिक बिद्यालय
३ चतुर्भुज प्रा. वि. खुंग्री सामुदायिक बिद्यालय
४ ज्ञानोदय आ. वि. महेन्द्री सामुदायिक बिद्यालय
५ दिपेन्द्र प्रा. वि. धनचौर सामुदायिक बिद्यालय
६ कालिका प्रा. वि. खुंग्रीकोट सामुदायिक बिद्यालय
७ हृदयश्वोरी आ. वि. हिले सामुदायिक बिद्यालय
८ सरस्वती प्रा. वि. गोगनपानी सामुदायिक बिद्यालय
९ रामज्योती प्रा. वि. खलसिंगे सामुदायिक बिद्यालय
१० ज्ञान मन्दिर बिद्यागृह खुंग्री निजि बिद्यालय
//