समाचार
सेवाहरु
| टोल विकास संस्था/समुहको आफ्नो लेटर प्याडमा लेखिएको छाप सहित निवेदन । | 
| टोल विकास संस्था, अन्य समुहको बैठक भेलाले गरेको निर्णय प्रतिलिपि । | 
| संस्थाको विधान २ प्रति । | 
| कार्य समितिमा रहेका पदाधिकारीहरुको ना.प्र.प.को प्रतिलिपि । | 
| वडा कार्यालयको सिफारिस । | 
| अनुसूची अनुसारको निवेदन फाराम । | 
| घटीमा ५ लाख रुपैयाको चालु पुंजी देखाई उद्योग विभागमा दर्ता भएको प्रमाणपत्र । | 
| इजाजत पत्र कार्यविधि अनुसार तोकिएको मुख्य जनशक्ति भएको प्रमाणित कागजात । | 
| ट्रीपर १ थान, ट्राक्टर १ थान, मिक्सर १ थान, Thedolite/Level Machine १ सेट, वाटर पम्प ३ थान, भाइब्रेटर मेशिन ३ थान मेशिन उपकरणहरुको स्वामित्व भएको साथै विमा गरेको कागजातहरु । | 
| मेशिन उपकरणहरु ठिक अवस्थामा भएको नेपाल मेकानिकल इन्जिनियरस एशोसियशन सदस्यता प्राप्त मेकानिकल इन्जिनियरले प्रमाणित गरेको कागजात । | 
| अनुसूची अनुसारको निवेदन फाराम । | 
| कार्यविधि अनुसार तोकिएको अन्य आवश्यक कागजातहरु । | 
| सम्बन्धित उद्योगीको रितपुर्वकको निवेदन । | 
| उद्योगीको ना.प्र.प.को प्रतिलिपि । | 
| उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि । | 
| जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि । | 
| ज.ध.को ना.प्र.प.को प्रतिलिपि । | 
| उद्योग अन्यत्र कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरुको प्रतिलिपि, आयकर, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्रको प्रतिलिपि, संधियारहरुको सहमति सहितको सर्जमिन मुचुल्का । | 
| सम्बन्धित वडा कार्यालयको सर्जमिन सहितको सिफारिस । | 
| सम्बन्धित व्यक्तिको निवेदन पत्र । | 
| पासपोर्ट साइजको २ प्रति फोटो । | 
| नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि । | 
| घर/जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर/जमिन बहालमा लिएको सम्झौता पत्रको । | 
| सम्बन्धित अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता, प्यान दर्ता प्रमाण पत्र प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्र । | 
| सम्बन्धित व्यक्ति/संस्थाको निवेदन । | 
| वडा कार्यालयको सिफारिस । | 
| संस्थाको विधान २ प्रति । | 
| संस्था अन्यत्र दर्ता भई सकेको भए प्रमाण पत्र प्रतिलिपि । | 
| संस्था रहेको भवनको घरजग्गा कर र मालपोत तिरेको रसिदको प्रतिलिपि भाडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि । | 
| साधारण सभाको निर्णयको प्रतिलिपि । | 
| अघिल्लो आ.ब.को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि । | 
                
                
                
                
                
                
                
                
                
                
                                    
                                    
                                    
                                    