समाचार
सेवाहरु
| सम्बन्धित विद्यालय वा व्यवस्थापन समितिको अनुरोध पत्र । | 
| विद्यालय संचालन वा कक्षा अपग्रेडका लागि तथा व्यवस्थापन समितिको बैठकको निर्ण प्रतिलिपि । | 
| नयाँ संचालन गरिने विद्यालयको शिक्षा नियमावली बमोजिम विद्यालयको विवरण भरिएको फारम । | 
| नजिकको समान तहका २ विद्यालय बाट सहमती पत्रको प्रतिलिपि । | 
| विद्यालयको नामको भवन तथा भाडाको भवन भएमा घरजग्गा कर तिरेको कर चुक्ता पत्र प्रतिलिपि । | 
| घर भाडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि । | 
| सम्बन्धित वडा कार्यालयको सिफारिस । | 
| गा.पा. कार्यालयले उपलब्ध गराएको निवेदन । | 
| नक्सा पासको सक्कल र प्रतिलिपि । | 
| पूर्जाको प्रतिलिपि, ना.प्र.को प्रतिलिपि र फोटो २ प्रति । | 
| घरजग्गा कर तिरेको चुक्ता पत्र र मालपोत रसिदको प्रतिलिपि । | 
| चारै दिशा बाट खिचिएको प्रस्ट देखिने फोटो १/१ प्रति । | 
| सम्बन्धित प्रविधिकको स्थलगत निरीक्षणको प्रतिबेदन । | 
| गा.पा. कार्यालयले उपलब्ध गराएको फाराम । | 
| जग्गा धनी दर्ता प्रमाण पूर्जाका प्रतिलिपि । | 
| ना.प्र.प. को प्रतिलिपि र फोटो २ प्रति । | 
| नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा (ब्लु प्रिन्ट/ट्रेस) । | 
| ईन्जिनियरिंग काउन्सीलमा दर्ता भएका ईन्जिनियरहरुले बनाएको राष्ट्रिय भवन निर्माण आचारसंहिता २०७२ अनुसार भवनको नक्सा । | 
| डिजाइन गर्ने ईन्जिनियरको ईन्जिनियरिंग काउन्सीलमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि । | 
| नियमानुसार कर तथा मालपोत तिरेको रसिद । | 
| साँध सधियारको मन्जुरी । | 
| व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन । | 
| ना. प्र. प. को प्रतिलिपि । | 
| आयश्रोतको प्रमाण कागजातहरुको सक्कल र प्रतिलिपि । | 
| घर भाडा बापत प्राप्त आयमा बहाल कर तिरेको प्रमाण र गाउँपालिकालाई बहाल कर बुझाएको रसिदको प्रतिलिपि । | 
| व्यवसायबाट आयश्रोत प्रमाणीत गर्नु परेमा: | 
| स्थानीय निकायमा दर्ता/नविकरण प्रमाण पत्रको प्रतिलिपि । | 
| आन्तरीक राजश्व कार्यालयमा दर्ता प्रमाण पत्रको प्रतिलिपि । | 
| अघिल्लो आ.ब.को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि । | 
| अघिल्लो आ.ब.को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि । | 
| व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन । | 
| घर भएको स्थानको ज.ध.प्र.पत्रको प्रतिलिपि । | 
| निवेदकको ना.प्र. पत्रको प्रतिलिपि । | 
| घर नक्सापास इजाजत पत्रको प्रतिलिपि । | 
| घरजग्गा कर चुक्ता पत्र र मालपोत तिरेको रसिदको प्रतिलिपि । | 
| घर निर्माणको आंशिक वा पूर्ण सम्पन्न पत्रको प्रतिलिपि । | 
| कार्यालयले उपलब्ध गराएको निवेदन फाराम । | 
| निवेदकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि । | 
| जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि । | 
| सम्बन्धित जग्गाको स्पस्ट नापी नक्सा/ट्रेस । | 
| आवश्यक परेमा सर्जमिन मुचुल्का । | 
                
                
                
                
                
                
                
                
                
                
                                    
                                    
                                    
                                    