सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले आज एक कार्यक्रमका विच पचास प्रतिशत बोएर क्रस बोका कृषकहरुलाई हस्तान्तरण गर्नुभएको छ । हस्तान्तरण गर्दै अध्यक्ष घर्तीले भन्नुभयो, हामी अझै पनि कृषि प्रणालीलाई फेर वदल गर्न सकेका छैनौ, हिजोका हाम्रा बावु, बाजेले जसरी कृषि गर्नुहुन्थ्यो त्यहि प्रकृया नै अहिले सम्म चल्दै आइ रहेको छ, गाउँघरमा पालिदै आएका बाख्राहरु बर्षभरी पाल्दा पनि दश, पन्ध्र केजी र कृषकहरुको न्यून आम्दानी हुने भएको हुदा कृषकहरुलाई हामिले बोएर बोका हस्तान्तरण गरेका हौ । हामिले जुन उद्देश्यले बोका समुहमा हस्तान्तरण गरिएका छौ त्यसै गरि बोकाको सहि सदुपयोग गर्नुहुन कृषकहरुलाई आग्रह स