प्रथम पटक प्रकाशित मिति: २०७५ साउन १३ गते
गरिबको लागी छानो अभियान अन्तर्गत फुषको छानो विस्थापन गर्न जस्तापाता वितरण कार्यक्रम, सुनिलस्मृति गाउँपालिका -८, अरेश, रोल्पामा जस्तापाता वितरण गर्दै अध्यक्ष्य गुणेन्द्र घर्ति, उपाध्यक्ष बागमती क्षेत्रिनी र गाउँ कार्यपालिका सदस्य तुलसी सुनार
यस QR Code स्क्यान गरी एप डाउनलोड गर्नुहोस र आफ्नो गुनासो तथा सुझाव राख्नुहोस ।